बुवाले अर्कै लिएर हिँडे, आमाले गिट्टी कुटेर हुर्काएकी १६ वर्षीय सम्झनाको चकित पार्ने कला



हाम्रो इकोनोमि

 

बाजुराकी १६ वर्षीय सम्झना आफु गायक बन्ने भन्दै ठुलो सपना बोकी राजधानी छिरेकी छिन् । बुवाले अर्कै श्रीमती लिएर हिडेपछी आमाले निकै नै दुख र मिहेनेत गरी गिट्टी कुटेर हुर्काएकी रहेछिन् समझनालाइ । नेपालमा पछिल्लो समय नेपाली समाजमा यस्ता कहाली लाग्दा घटनाहरू निकै घट्दै गएका छन् । अरू त त्यस्तै हो शिक्षक जस्तो पेसा समाल्दै आएका व्यक्तिहरू बाट पनि महिला माथि अपहेलना हुने गर्छ भन्ने उदाहरण सम्झना श्री को त्यस परिवारलाई हेरेर बुझ्न सकिन्छ । सम्झना श्री को सुरिलो स्वर निकै नै मिठो छ । सबैलाई चकित पार्छ उनको स्वरले ।

 

१६ बर्षको कलिलो उमेरमा नै सम्झना श्री आफु कलाकार बन्ने ठुलो सपना बोकेर राजधानी सम्म आएकी छिन।मा बस्ने सपना देखेकी बाजुराकी सम्झनाको बुबाले आमालाई डिभोर्स दिएका रहेछन। आमाले उनलाई गिट्टी कुटेर पालेकी रहिछिन।हामीले यो सुमधुरआमालाई सानो आफ्नै झुपडी बनाएर राख्ने र आफु पनि त्यहि झुपडी आवाज भएकी नानि संग कुरा गरेको छौ हेरौ यो बिशेष भिडियो!

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...