अन्जली अधिकारि को तिज गित ‘सारी फरर’ सार्बजानिक ( हेर्नुहोस धमाकेधार डान्स भिडियो सहित )



हाम्रो इकोनोमि

 

अन्जली अधिकारि को तिज गित ‘सारी फरर’ सार्बजानिक (भिडियो सहित ) गलबन्दी को अभिनय मा एकदमै चर्चा को सिखर मा पुग्न सफल अन्जली अधिकारि ले नया तिज को गित मा अभिनय गरेकी छिन ! गलबन्दी बाट एकदमै भाइरल भएकी अन्जली ले धेरै गित हरुमा अभिनय गरेकी छिन र उनले अभिनय गरेको तिज को गित ‘सारी फरर” युटुब मा सार्बजानिक भएको छ !

सुर्य खडा र निलम क्षेत्रि र सिता श्रेष्ठ को आवाज मा रहेको तिज गित मा शब्द तथा संगीत गाएक सुर्य खड्का कै रहेको छ भने संगीत संयोजन को काम बिस्वास नेपालि ले गरेका छन् !

भिडियो मा अन्जली अधिकारि र निकेश शर्मा को अभिनय रहेको छ ! भिडियो निर्देशन तथा कोडीयोग्राफी भने शंकर बिसी  ले गरेका छन् !

हेर्नुहोस उक्त भिडियो !

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...