पहिलो पटक गर्दा ५ पलङ भाचिएपछि भुईमा सुतेर गर्ने जोडी



हाम्रो इकोनोमि

 

बिहे गरेको एक जोडीले पहिलो पल्ट यौनसम्पर्क गर्दा पाँच पलङ भाँचेका छन् ।  संसारमा अचम्मका समाचार सुन्न पाइन्छ । अमेरिकी राज्य ओहियोस्थित डबलिनमा बस्ने एक जोडीको हनिमुन गज्जबको भएको छ कि जहाँ उनीहरुले पाँच–पाँच पलङ तोडिदिएका छन् ।

 

मोटो शरीर भएका उनीहरुले यौनसम्पर्क गर्न खोजेकै कारण पलंङ भाचिएको हो । यो जोडीमा श्रीमानको तौल ३३० किलो थियो भने श्रीमतीको ३२२ किलो थियो ।

पाँच वर्षको प्रेमपछि विहे गरेका यो जोडी हनिमुन मनाउन अमेरिकाकै एक शान्त सहर गएका थिए । त्यहाँ जाँदा यो जोडीले एकै रातमा होटलको पाँच रुम चेञ्ज गरेका थिए । जून कोठा गयो त्यही कोठाको खाट टुट्न थालेपछि अन्तिममा भुईमा सुतेर हनिमुन मनाएका थिए ।

डबलिनका नोल र लीसा जंक फूक एकदमै मन पराउँछन् । जसका कारण उनीहरु यति मोटो भए कि हनिमुनमा खाटै टुट्यो । विहेपछि दुबैको आफ्नो तौल घटाएर आधामा झारेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...