प्रकाश सपुत र अन्जली अधिकारिको भाईरल टिकटक



हाम्रो इकोनोमि

 

बोल माया अनि गलबन्दी बाट हित भएका कलाकार प्रकास सपुत र अन्जली अधिकारीको योगल जोडी निकै फलदायक बन्न पुगेको छ । यो जोडीको सहकार्य एक अर्कालाई निकै फलिफाप भएको छ ।चर्चित गाएक प्रकाश सपूत र मोडेल अन्जली अधिकारीको अहिले चर्चा जताततै छ। यो जोडिको अभिनयमा पहिले बोल माया बोलको गित बजारमा आएको थियो। त्यो गितले सबै नेपालिको मन मुटु छुन सफल भयको थियो ।बैदेशिक रोजगारिमा गएर बाकसमा फर्कन पर्ने नेपालिको तितो यथार्थ मा बनेको उक्त गितले सबै नेपालिलाई रुवाएको थियो ।

 

त्यसको लगतै गाएक प्रकाश सपूत र अन्जली अधिकारीको अभिनयको पनि सबैले तारिफ गरेका थिए। त्यस गितमा स्वर शान्ती श्रीले दिएकी थिईन।त्यस्तै हालै बजारमा आएको यहि जोडिको अर्को गित हो गल्बन्धी ।जसलाई बोल माया पछिको भाग पनि भन्न सकिन्छ। यो गितले पनि छोटै समयमा ठुलो सफलता हात पारेको छ। अहिले सम्म यो गितलाई लगभग २ करोड पटक हेरिएको छ। गितमा भएको मौलिक शब्द र प्रश्तुतीको सबैले मन पराएका छन।

 

गाउँ घरको कथा बस्तुमा आधारित , रोधी बस्ने देखि विभिन्न मौलिक शव्दले मसाला थपेको छ।त्यस्तै केही पहिले बिवादमा पनि आएको गल्बन्धी बोलको गित अहिले भने त्यो बिवाद साम्य भएको छ। तर पनि केही भिडियो हरुमा प्रकाशको पहिले देखिको गित कसै न कसै संग मिल्न गएको भनेर भनिएको छ। संधै ब्यस्त रहने यो जोडि लोकपृय एप टिकटकमा पनि चर्चित छन। प्रकाश सपूत र अन्जली अधिकारीले टिकटकमा गरेको अभिनयको केही झलकहरु हेर्नुहोस भिडियोमा।

 

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...

पूर्वराष्ट्रपतिको अभिव्यक्ति सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

  नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रियामा कटाक्ष...

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दलसहित संयुक्त बैठक

     प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक...