प्रधानमन्त्री ओलीलाई झाडा पखाला



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई झाडा पखाला लागेको र प्राथमिक उपचारसहित सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बताइएको छ ।

प्रधानमन्त्री अस्वस्थ्य भएका कारण सार्वजनिक कार्यक्रम, राजनीतिक भेटघाट र सिंहदरबारस्थित कार्यालयका सबै दैनिक काम स्थगन गरी आराम गरिरहेको बालुवाटार स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...