छोरालाई सम्झिएर भावुक भए प्रचण्ड,बिना मगरले खोलीन् सगरमाथा यात्राका गोप्य कुरा । (भिडियो)



हाम्रो इकोनोमि

 

छोरा प्रकाश दाहालको जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा भावुक हुँदै प्रचण्डले प्रकाश दाहालले जनयुद्ध देखि शान्ती प्रकृया सम्म आइपुग्दा खेलेको सहयोगी भुमिकाको स्मरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रकाश पत्नी बिना मगरले सँगै सगरमाथा आरोहण गर्दाका वास्तविकता सुनाएकी थिईन । सोही कार्यक्रमको भिडियो हामीले यहाँ समेटेकाछौ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...