परीक्षामा जम्मा २ प्रश्न छोडेकी करिश्माको यस्तो आयो रिजल्ट हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

लामो समय नेपाली चलचित्र क्षेत्रमा राज गरेकी नायिका करिश्मा मानन्धर ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएर पास हुनु भएको छ । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको प्रतिकृया दिनु भएको छ । उहाँले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने योजना बनाउनु भएको छ । आफूलाई सामाजिक र जनसंख्या विषयमा केही शंका लागेको समेत उहाँले जानकारी दिनुभयो । आफुले ढिलो पुगेर समाजिकमा २ वटा प्रश्नको उत्तर लेख्न नपाएको उहाँको गुनासो रहेको छ । उहाँले भन्नुभयो, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ ।

तर, पछि छाडेर पपुलेशन पढेँ ।’ आफुले जनसंख्या विषय परीक्षाको एकदिन अगाडि मात्र पढेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो, ‘त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उहाँको विश्वास रहेको छ । यो नजिताबाट हर्षित भएको भन्दै पढाइलाई अझै मेहनतका साथ निरन्तरता दिने उहाँको योजना रहेको छ । हालै नेपाली राजनीतिबाट हात झिक्नु भएकी उहाँ अहिले स्वतन्त्रजस्तै भएर वस्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...