चर्चित नायिका तथा मोडेल स्वस्तिमा खड्का भन्छिन् श्रीमानसँग गर्न अफट्यारो लाग्छ



हाम्रो इकोनोमि

 

 

नेपालको चलचित्र क्षेत्रलाई फरक मोडमा लैजानको लागि निश्चल वस्नेतको ठुलो भुमिका रहेको छ । उनले लुट चलचित्र बनाएपछि नेपाली चलचित्र फरक बाटोमा हिड्न थालेको ब्याख्या हुने गर्दछ । पछिल्लो समयकी चर्चित नायिका स्वस्तिमा खड्काले उनै वस्नेतसँग केही वर्ष पहिले विवाह गरेकी थिईन् । अहिले उनलाई आफ्ना श्रीमान सँग काम गर्न असहज भएको छ भन्ने चर्चा सुरु भएको छ । चलचित्र घामट शेरे को छायांकनमा स्वस्तिमाको जोडी निश्चल बस्नेतसँग जोडिएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान र श्रीमतीको भूमिकामा देखिदैँ छन् । स्वस्तिमाले सुटिङको समय निश्चलसँग काम गर्न केही असहज भएको बताइन् । उनले निश्चल आफ्नो श्रीमान भएकाले चलचित्रमा पनि श्रीमान श्रीमतीको भूमिका निभाउनु पर्दा भावनामा डुबिने कुरा बताइन् । उनलाई निश्चल आफ्नै श्रीमान त हो भन्ने महशुस भएकाले चलचित्रमा पनि भावनामा बढी डुबेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...