सिन्धुलीमा ३ वटा सुमो ठोक्कियो, ८ घाइते



हाम्रो इकोनोमि

 

सिन्धुलीको सुनकोशी गाउँपालिका घुमाउने चैनपुर (सेल्फी डाडा ) नजिकै ३ वटा सुमो एक आपसमा ठोकिँदा ८ जना घाईते भएका छन् । सुमो एक आपसमा ठोक्किएपछि उक्त बाटो अबरुद्ध बनेको थियो । हाल अबरुद्ध भयेको बाटो सुचारु भएको छ ।

काठमाडौंबाट मन्थली जाँदै गरेको त्रिवेणी यातायात सुमो र ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको सुमो जुधेको हो । घाइतेहरुलाई उद्धार गर्न नेपाल प्रहरी उपस्थित भएपनि पानी परेकोले समस्या भएको काठमाडौंबाट रामेछाप फर्किँदै गर्नुभएका युवा राजन बस्नेतले बताउनुभयो ।घाइते सबै जना सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...