दुर्घटना : ट्रयाक्टरमा स्कुल हिँडेका ३ विद्यार्थीको मृत्यु, ४ गम्भीर घाइते



हाम्रो इकोनोमि

 

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा ३ जान विद्यार्थीको ज्यान गएको छ ।भने ४ जना विद्यार्थी घाइते भएका छन्। अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा–२ शोकटस्थित कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको ज्यान गएको हो । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्य ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा चौरपाटी गाउँपालिका वडा–२ का दशपल्ले माविबाट यस वर्ष एसई परीक्षा दिएको रमेश साउँद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउँद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए। ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...