बिहान उठेर कहिलै नगर्नुहोस् यी ४ काम, बेवास्ता गरे जीवनभर पछुतो



हाम्रो इकोनोमि

 

 

हामी विश्वकै मानिस नीति तथा जीवन शास्त्रमा एकदमै विश्वास गर्छौ । धार्मिक ग्रन्थहरु भन्दापनि निक्कै माथी हुन्छन् नीतिशास्त्र । हामीले अहिले कुरा गरिरहेको चै चाणक्य शास्त्र हो । यो विश्वकै मानव जीवनमा अति जरुरी बनेको छ । यसैले दुनियाँले नै यसको प्रयोग गरिरहेका छन् ।

 

चाणक्यको नाम विभिन्न शास्त्रमा एकदम सम्मानका साथमा उल्लेख गरिएको पाइन्छ। चाणक्यनीति बचन विश्व भरि नै प्रचलित बिधि हो। चाणक्य पाटलीपुत्रका विद्वान थिए। चाणक्यनीति बचनले हर कोहिको जीवनमा परिवर्तन ल्याउन मदत गर्छ।

 

चाणक्यको वचनलाइ हाल सम्म पनि कसैले इन्कार गर्न सकेका छैनन्। उनले भने अनुरुप दिनको सुरुवात गर्नाले दिन सोचेको भन्दा पनि राम्रो संग बित्नेछ। आज हामी चाणक्य नीति अनुरुप बिहान उठ्दा कस्ता बस्तुहरु देख्नु अशुभ हुन्छ भन्ने कुराको जानकारी दिदैछौ। कुन–कुन बस्तुहरुलाई बिहान उठ्दा देखियो भने नराम्रो हुन्छ त ?

ऐना
अधिकांश मानिसहरु बिहान उठेर सबै भन्दा पहिला आफ्नो अनुहार ऐनामा हेर्ने गर्छन। कोहि व्यक्तिहरु यसो गर्नु दैनिक बानि हुन सक्छ। तर शास्त्र अनुसार बिहान उठ्न साथै ऐना हेर्नु दुर्भाग्यको कारण हो। यसो गर्दा पुरै दिन नकरात्मक संग चल्ने मान्यता रहेको छ। त्यसैले सोच विचार गरेर मात्र बिहानको समयमा ऐनाको अगाडी जानु शुभ मानिन्छ।

आफ्नै कसैसंग झगडा
चाणक्यनीति अनुसार बिहान उठ्ना साथ आफ्नै कसैसंग झगडा पर्नु भनेको एकदम गलत काम हो। तर यदि बिहान उठ्ने बित्तिकै कुकुर , बिरालो तथा अन्य कुनै जीव जनावरको बिचको झगडा देख्नुलाई अत्यन्तै अशुभ मानिन्छ। यस्तो देखेमा उक्त दिन संकटका साथमा व्यतित हुने अनुमान लगाउन सकिन्छ। त्यसैले गर्दा झगडा भईरहेको स्थानबाट केहि टाढा जानु नै उचित हुन्छ।

 

चाणक्यनीतिका अनुसार जसरी हामी बिहान उठ्दा आफ्नै अनुहार देख्नबाट ऐना देखी टाढा हुनु पर्छ त्यस्तै गरि अरु कसैको अनुहार पनि देख्नु अशुभ हुन्छ। यदि यसो भएमा इष्टदेवको ध्यान गर्नु पर्दछ। साथ–साथै भगवानको नाम स्मरण गर्दै उठ्नाले शरीरमा सकारात्मक उर्जा बढ्नुका साथै दिन समेत राम्रो संग बित्ने मान्यता रहीआएको छ।

जीव जनावर तथा गाउँको नाम लिनु हुदैन
चाणक्यनीतिमा उल्लेख भएअनुसार जब हामी बिहानीको नास्ता गर्छौ तब हामी दिनभरी नै स्फूर्ति र ताजगीको अनूभूत गर्छौ। बिहानको समयमा नास्ता गर्नु भन्दा पहिले भुलेर पनि कुनै जीव जनावर तथा गाउँको नाम लिनु हुदैन। शास्त्रका अनुसार यी सबै गर्नुभन्दा बरु हत्केलालाई जोडेर आफ्नो हस्तरेखा हेर्नुलाई शुभ मानिन्छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...