४५ जना भन्दा धेरै सवार बस भीरबाट खस्यो, ६ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

सडक दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ । ४५ जना भन्दा धेरै सवार बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । बस सडक भन्दा धेरै तल पुगेको बताइएको छ ।

भारतको झारखन्डको गढ़वा जिल्लामा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ भने अन्य ३९ जना गम्भीर घाइते भएका छन् । प्रहरीले दिएको जानकारी अनुसार बस छत्तीसगढ़ देखि अंबिकापुरतर्फ गइरहेको थियो ।

हिजो राति गढ़वा देखि १४ किमी पर अनराज नावाडीह घाटी नजिकै अनियन्त्रित भएर बस दुर्घटनामा परेको हो । प्रहरी र स्थानीय प्रशासनको बलले क्रैनको मद्धतमा यात्रुको उद्धार गरेका छन् ।

सडकबाट खसेपछि बस एउटा रुखमा अडिएको कारण मृतकको संख्यामा ६ जना मात्रै भएको भन्दै रुखमा बस नअडिएको भए सबैको ज्यान जाने उनले जानकारी गराँएका छन् । दुर्घटनाका केही तस्वीर / News Source 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...