जनप्रतिनिधिको सेटिङ्ले संकरापुर र कागेश्वरी मनहरा नगरपालीकामा टेण्डर भएन



हाम्रो इकोनोमि

 

संकरापुर र कागेश्वरी मनहरा नगरपालीकाले आर्थिक बर्ष २०७६, ७७ को लागी जिबिसको निकासी कर बिलको टेण्डर आह्वान नै गरेको छैन । सामान्यतया असारको पहिलो साता खोल्नुपर्ने टेण्डर किन अहिले सम्म खोलिएन भन्ने जनगुनासो स्थानिय तहमा छ । २०७५, ७६ को लागी खालेको टेन्डर नै उत्त नगरपालीकाले तिन महिनाको लागी थप गरेर अर्को टेण्डर नखुलाएको बजारमा हल्ला चलेको छ ।

 

नगरपालीकाको सेटिङ्मा विनय अमात्य भन्ने मानिसले उत्त हर्कत गरेको बुझिएको छ । बिनय अमात्यले भित्र भित्रै सेटिङ्ग गरेर टेण्डर को अबधि थपेको हल्ला छ । पुडासैनि एण्ड पुडासैनि कम्पिनिका मालिक नवराज पुडासैनि हर्ताकर्ता बन्दै कागेश्वरी मनहरा नगरपालीका अन्र्तगत बडा नमबर ५ का वडा अध्यक्ष राजाराम पुडासैनिलाइृ आफ्नो भाई त्यभएको भन्र्दै वडा अध्यक्ष राजारामको सेटिङ्मा मेयर कृष्णहरी थापालाई पनि प्रभावमा पारी टेण्डर तिन महिना थपिएको स्रोतको दाबी छ । राजाराम पुडासैनिले बजारमा भन्ने गरेका छन मेयर कृष्णहरी थापालाई चलाउने मैले नै हो । उनले मेयर मेरो दाइने हात होभन्दै हिडने गरेको जनगुनासो छ । नगरबासीहरु भने चाँढै भन्दा चाँढै टेन्डर खोल्नुपर्छ भन्ने माग गरीराखेका छन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...