मैले पैसाकै लोभले मारेको हो – सुजाताको हत्यारा



 

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।

सुजाताको परिवार लाई उनि कार्यरत बैंकले साढे छ लाख आर्थिक सहयोग गर्ने बताएको छ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो

प्रतिक्रिया दिनुहोस
प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

नेपाल बीमा प्राधिकरण अध्यक्षको लागि दर्खास्त आह्वान

    नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस

रविलाई काठमाडौं प्रहरीमा जिम्मा लगाउने तयारी

     अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व