मैले पैसाकै लोभले मारेको हो – सुजाताको हत्यारा



हाम्रो इकोनोमि

 

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

इलामको माइ जोगमाइ घर भएकी २० वर्षीय तामाङ एनएमवि माइक्रोफाइनान्स गोपेटारमा प्रशिक्षार्थी सहायकका रुपमा कार्यरत थिइन ।

सुजाताको परिवार लाई उनि कार्यरत बैंकले साढे छ लाख आर्थिक सहयोग गर्ने बताएको छ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

घट्ना लगत्तै विभिन्न कोणवाट अनुसन्धान शुरु गरेको प्रहरीले लावतीलाइ हिलिहाङ ५ गाँउमै लुकेर वसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

तामाङको असार ३ गते अपरान्ह चारबजे हिलिहाङ ६ भारपा स्थित सिटे भन्ने स्थानमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

हिलिहाङ ६ रातमाटेमा लघुबित्त समूहको बैठक सञ्चालन सँगै व्याज र किस्ता संकलन गरेर फर्कदै गरेकी तामाङको असार ३ गते हिलिहाङ ६ सिक्टे भन्ने स्थानको जंगलमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...