अचानक दुवै हात काटिएपछि रुदैं मिडियामा आए शिशिर भण्डारी ! [श्रीमतीले पनि साथ छोडिन]



हाम्रो इकोनोमि

 

चर्चित कलाकार तथा पछिल्लो समय समाजसेवीको परिचय बनाउँन सफल शिशिरी भण्डारी रोएको भिडियो बाहिर आएको छ । एक्कासी दुवै हात काटिएपछि भण्डारी रोएका हुन् । श्रीमतीले पनि छोडेर जाँदाको पल याद गर्दै रोएको देख्न सकिन्छ । भण्डारी आफ्नो दुःखमा रोएका भने होईनन् ।

सिन्धुपाल्चोकका रत्न तामांङको पिडा देख्दा भण्डारी रोएका हुन् । करेन्ट लागेर दुवै हात गुमाएका रत्न सबैका लागि प्रेरणाका स्रोत पनि हुन् । आफ्नो दुवै हात काट्नु परेपनि उनले हिम्मत कहिले हारेनन र ड्रम बजाउन थाले ।

आज हामी तपाईलाई रत्नकै कथा र व्यथा सुनाउंदैछौं । सबैले रत्नको यो कामको सम्मान गर्दै एक लाईक , कमेन्ट र सेयर गर्नुहुन्छ भन्ने आशा लिएका छौं ।

बैदेशिक रोजगारीलाई छोडेर स्वदेशमै केहि गर्छु भनेर बिद्युतिय काम थालेका रत्नको जीवनमा यस्तो घटना घट्यो । बैवाहिक जीवन बिग्रियो, काठमाडौंमा पालिन उनलाई गाह्रो छ । कृत्रिम हात छ तर बिग्रेका कारण बनाउन पैसा नहुंदा लाउन पाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...