पुष्प संग साम्राज्ञीको हट ठुम्का ( फोटो फिचर )



हाम्रो इकोनोमि

 

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । चलचित्रको पहिको सार्वजनिक हुन लागेको गीतलाई लिएर निर्माणपक्ष उत्साहित छ । नबल नेपालले निर्देशन गरेको चलचित्रले फर्स्ट लुक सार्वजनिक भएसङै प्रसम्शा पाउदै आएको छ । चलचित्रले दर्शकको मन छुनेमा निर्देशक ढुक्क छन् ।

चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा दिपक बज्रचार्यको स्वर छ । ‘मनमगन’ गीतपछि दिपकको क्रेज फेरि एकपटक चुलिएको छ र उनी अब सार्वजनिक हुने लागेको गीत ‘जाम्न माया जाम’ले दर्शकलाई फेरि एकपटक नचाउने बताउँछन् । सय भन्दा धेरै कोरस राखेर यो गीतमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले न्रीत्य गरेका छन् ।

 

गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीत हिट भएको खन्डमा चलचित्रको ब्यापारलाई पनि राम्रो फाईदा हुनेछ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...