नेपाली गीतमा सन्नी लियोनीको हट डान्स, कोसँग नाचिन् सन्नी ?



हाम्रो इकोनोमि

 

बलिउड नायिका सन्नी लियोनीले नेपाली फिल्मको गीतमा सेक्सी डान्स गरेकी छिन् । सन्नीले फिल्म पासवर्डको आजको साम बोलको गीतमा मस्तसँग डान्स गरेकी छिन् ।

संगीतकार अर्जुन पोखरेलको संगीत रहेको नेपाली चलचित्र ‘पासवर्ड’ को गीतमा बलिउड अभिनेत्री सन्नीको डान्स हेर्न भने केही दिन प्रतिक्षा गर्नुपर्नेछ ।

संगीतकार अर्जुन पोखरेलका अनुसार, उक्त गीत जेठ ३० गते सार्वजनिक हुँदैछ । सामाजिक सञ्जालमार्फत अर्जुनले यस कुराको जानकारी दिएका हुन् । फेसबुकमा उनले लेखेका छन्, सन्नी कसरी नाचिन्, कस्तो नाचिन्, कोसँग नाचिन्, थाहा पाउनको लागि ३ दिन कुर्नुपर्नेछ ।

 

सन्नी लिअोनी नेपाली गीत र नेपाली फिल्म (पसवार्ड)को अाजको साम बोलको गीतमा पहिलो पटक नाचेकी छिन = कसरी नाचिन , कस्तो नाचिन , को सङ्ग नाचिन , थाहापाउनको लागी ३ दिन कुर्नुपर्नेछ

 

सन्नी लियोले भनिन, यौनसम्पर्क गर्नु भनेको चिया खाए जस्तै हो, मन लागे जहिले गरेपनि हुन्छ

 

सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।

 

हिन्दुस्तान टाइम्सका अनुसार, पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् । केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।

 

उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् । एजेन्सी

उनका केही हट तस्विरहरु

 

 

यस्तो अवतार देखाँउदै कट्रीना कैफले भनिन अब म एक्लैं बस्न सक्दिन केटा चाहियो [१५ तस्विर]

 

बलिउडमा कट्रीना कैफको खुबैं चर्चा हुने गर्दछ । अहिले बेलायतमा बस्दैं आएकी कैफ भारतीय मुलकी अमेरिकी नागरिक भएको जनाइन्छ । लामो समय देखि बलिउडमा काम गर्दै आएकी कैफलाई परिचित बलिउड सुपरस्टार सलमान खानले गराएको चर्चा समयसमयमा हुने गर्दछ ।

 

बलिउडमा खाने उनलाई मात्रैं होईन धेरैं कलाकारलाई स्थापीत गराएका छन् । उनैं कट्रीनाले एक अन्तरवार्ताको दौरान भनिन, “अब म एक्लैं वस्न सक्दिन केटा चाहियो,” उमेरले तीस वर्ष पार गरेकी उनलाई चाहानेहरुको संख्या ठुलैं रहेको छ ।

 

बलिउडमा चर्चा भएअनुसार उनको सलमान खानसँग पनि प्रेम सम्बन्ध रहेको थियो तर त्यो विवाहमा परिणत हुन सकेन् । पछिल्लो समय उनी रणवीर कपुरसँग सम्बन्धमा रहेको कुरा चर्चामा रहेको थियो तर अहिले उनीहरु सम्बन्धमा रहेको छैनन् ।

 

अहिले रणवीर र आलिया भट्ट सम्बन्धमा रहेको र छिट्टै विवाह गर्ने तयारीमा रहेको समेत्त जनाइएको छ । तर उक्त अन्तरवार्तामा आफुले आजसम्म कसैंसँग डेटमा नगएको कैंफले स्पष्ट पारेकी छिन् । अहिले सलमान खानसँग भारतमा संगैं अभिनय गर्दै गरेकी कैंफको उनीसँग चलचित्रमा विवाह हुने खबरले खुबैं तहल्का मच्चाएको छ ।

 

उनले आफु आजसम्म एक्लो हुनुमा आफैंलाई दोषि मानेकी छिन । आफु अलिक जिद्धि स्वभावको भएको भन्दैं आफ्नो मन मिल्ने र भावना बुझ्ने केटा नपाएको तर अब आवश्यक्ता जस्तैं भएको उनले जनाइन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...