मलाइ ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ : मोडल थापा ( हट तस्वीर )



हाम्रो इकोनोमि

 

नेपाली मोडलिङ क्षेत्रमा स्मिता थापा एक चर्चित नाम हो । विभिन्न हर्कत देखाएर उनी सँधै चर्चामा आइरहन्छिन् ।

मलाइ ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ : मोडल थापा ( हट तस्वीर )

 

उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखिसकेका छन् ।

‘मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ’ शीर्षकमा कान्तिपुर साप्ताहिकमा उनको अन्तर्वार्ता छापिएपछि उनी अहिले अत्याधिक चर्चामा छिन् ।

स्मिता सेक्सका विषयमा खुलेर बोल्ने गर्छिन् ।

उनी अहिले माल्दिभ्स पुगेकी छिन् ।

माल्दिभ्सको समुन्द्र र समुन्द्र किनारमा निकै मस्ती गरिरहेको तस्वीर उनले सामजिक सञ्जालमा शेयर गरिरहेकी छिन् ।

छुट्टीमा रमाइलो गर्न उनी माल्दिभ्स पुगेकी हुन् ।

स्मिता यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।

नेपाली समाजमा पुरुषहरु महिलालाई यौनेच्छा शान्त पार्ने साधनका रुपमा मात्र प्रयोग गर्छन् भन्ने पुरानो मान्यताविरुद्ध उनी खरोरुपमा उत्रन चाहन्छिन् ।

उनी जस्ता धेरै महिलाका कारण नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या बढ्दै गएको छ ।

पुरुषसँगको संगत

उनले एक अन्तर्वार्ताको क्रममा आफूले १६ वर्षदेखि पुरुषको संगत गर्दै आएको बताएकी छिन् ।

उनले भनेकी थिइन्, ुअहिलेसम्म कति पुगे भनेर गन्दा अल्मलिन्छु । धेरै पुगिसके ।ु सुरु–सुरुमा संगत गर्ने पुरुष आफूलाई ड्रिम ब्वाई लाग्ने गरेको उनले सुनाइन् ।

पछि–पछि उनलाई पुरुष भनेका खेलौना हुन् भन्ने लाग्न थाल्यो ।

पहिलो पुरुष

पहिलो पुरुष उनले डान्स क्लासमा भेटेकी हुन् ।

२७ वर्षको पुरुषसँग ओरल सेक्स भएको स्मिता सम्झन्छिन् ।

दोस्रो पुरुष

स्मिता १७ वर्षकी थिइन् । ३१ बर्षको ऊसँग आफ्नो प्राकृतिक सम्पर्क भएको उनले बताइन् ।

आफू पहिलो पटक साँच्चैकी युवती भएको क्षण उनी सम्झन्छिन् ।

पाको पुरुष नै किन ?

पाका पुरुषहरु अनुभवी हुने र पाको मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि नगर्ने हुँदा उनलाई पाको पुरुष अत्यधिक मनपर्छ ।

उनी भन्छिन्, ‘मेले अहिलेसम्म आफू सेफ साइडमा बसेर जीवन बिताएकी छु ।’

चुस्कीसँगै वाईल्ड सेक्स

रिपोर्टर्स नेपाल डटकमका लागि ऋषि धमलासँगको कुराकानीमा थापाले भनेकी छिन्, ‘म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।’

उनले थपिन्, ‘जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पीएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।’

आफूले अहिलेसम्म विश्वका सबै प्रकारका ब्राण्डेड रक्सी पिइसकेको उनको दाबी छ ।

आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्, ‘म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।’

उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...