किन रोईन, रेजिना उप्रेती ? फिल्ममा ढाड नाँगै भएको सिन दिँदा डिप्रेशनमा गएको खुलाशा (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

कुनै समयकी चर्चित अभिनेत्री हुन्, रेजिना उप्रेती । उनी यतिबेला के गर्दैछिन्, सबैको चासोको बिषय हो ।

वास्तवमा आफैले निर्माण गरेको फिल्म बरदानपछि रेजिना त्यति धेरै चलचित्रहरुमा देखिईनन् ।

रेजिना यतिबेला नेपाल चलचित्र कलाकार संघमा छिन् ।

अघिल्लो कार्यकालमा उनी उपाध्यक्ष थिईन् भने यसपाली पनि उपाध्यक्षकै पदमा चुनाव लड्दैछिन् ।

यसैबिच शिशिर भण्डारीसँग मिडियामा आएकी रेजिनाले आफ्नो चलचित्र जीवनका धेरै कुरा बताईन् ।

हाल चलचित्रमा नदेखिनुको कारण चलचित्रमा पुराना कलाकारलाई नलिईनु नै मुख्य कारण रहेको उनले बताईन् ।

साथै आफ्नो चलचित्र यात्रामा चलचित्र हँगामा दिएको एक व्याक न्युड दृश्यको तनावले आफु डिप्रेशनमा गएको पनि उनलाई खुलाईन् ।

भिडियो हेर्नुस

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...