नुवाकाेटका युवक अर्जुन घिमिरे भद्रगोलमा बूढो, यस्ताे रहेछ पाँडेकाे वास्तविकता



 

पत्रकार बन्ने सपना बाेकेर काठमाडाैँ छिरेका नुवाकाेठका अर्जुन घिमिरे  कलाकार बनेका छन् ।

क्याम्पसका कार्यक्रममा कहिलेकाहीँ ‘क्यारिकेचर गर्ने घिमिरे कलाकारको अन्तर्वार्ता लिन हिँड्दाहिँड्दै कलाकार बन्न पुगेकाे बताउँछन्  ।

२८ वर्षीय घिमिरेख ५०–६० वर्षको वृृद्धकाे राेलकाे अफर लिएर कुमार कट्टेल अाएका थिए ।

वृद्ध देखिनु चुनौती भएपनि अाफुले भद्रगाेल खेल्ने निर्णय गरेकाे घिमिरे बताउँछन् ।

ड्रेसअप, हाउभाउ, बोली बूढाको बनाउनुपर्ने । त्यो पनि खुरापाती, भँडुवा, अरूलाई गरिखान नदिने पाराको ।

‘गाउँघरतिर त्यस्तालाई आलुपाँडे भन्छन्, त्यसैले भद्रगोलको पात्रको नाम पनि ‘पाँडे’ नै जुराए ।

भद्रगोललाई स्थापित गराउनु थियो  सुरुवातका भागमा अर्जुनलाई निकै सकस भएपनि २०–२२ इपिसोड पुगेपछि सहज हुँदै गएकाे बताउँछन्  ।

भद्रगोल हेर्ने दर्शकको मनमा कहिलेकाहीँ प्रश्न उब्जन्छ कि त्यो पाँडे वास्तविक जीवनमा पनि त्यस्तै होला ?

अर्जुन भन्छन्, ‘त्यो पात्रको मेरो वास्तविक जीवनमा कुनै सम्बन्ध छैन, मैले अभिनय मात्र गरेको हुँ ।’

तर, भद्रगोलको सुटिङका लागि सेटमा पुगेपछि आफ्नो वास्तविक परिचय नै बिर्सने बताउँछन् ।

भन्छन्, ‘सुटमा तयार हुँदा मसँग अर्जुन घिमिरे हुँ भन्ने ख्याल नै गायब हुन्छ ।’ उनी आफ्नो व्यक्तिगत जीवन नै सबै बिर्सने बताउँछन् ।

अनि अन्तरआत्मादेखि नै पाँडे बन्छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीतिक दलसम्बन्धी अध्यादेश तत्काललाई रोकियो

  सत्तागठबन्धन घटक नेपाली कांग्रेसभित्र कुरा नमिल्दा राजनीतिक दलसमबन्धी अध्यादेश ल्याउने सरकारको तयारीमा

रुपन्देहीमा सहकारी पीडितको प्रदर्शन

     सहकारी ठगीको आरोपमा पक्राउ परेका छविलाल जोशीको मंगलबार जिल्ला सरकारी वकिल

धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ विरुद्ध रेड नोटिस जारी गर्ने तयारी

     नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड

ग्लोबल आइएमई बैंकद्वारा मुलुककै ठुलो सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी सम्झौता

  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा