सुहाना थापाको बोल्ड तस्बिरहरु (फोटो फिचर)



हाम्रो इकोनोमि

 

 

नव-नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । नेपाली सिने क्षेत्रका चर्चित जोडी अभिनेत्री झरना थापा र निर्माता सुनिलकुमार थापा एक्ली छोरी हुन् नायिका सुहाना थापा ।

नव-नायिका सुहाना थापा लाई पछिल्लो सिने जगत्मा निकै नै रुचाइएको पाइन्छ। सुहानाको पहिलो चलचित्र हो ‘ए मेरो हजुर-३’ । उक्त चलचित्र सुहानाको आफ्नै होम पोर्डक्सन बाट निर्माण भएको थियो । सुहानाको अभिनय र लुक्सको सर्वत्र चर्चा परिचर्चा भयो ।

पछिल्लो समय उनलाई सामाजिक सञ्जालमा खोज्नेको कमी छैन , किनकि उनी फिल्मी ब्लड पनि हुन् । चर्चित अभिनेता अनमोल केसी सँग डेब्यु गरेकी सुहाना येतिबेला फिल्म लिएर ओभरसिज टुरमा रहेकी छिन् । आमा झरना थापासँग त्यहाँ पुगेकी सुहाना रमाइलो पनि गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...