‘गलबन्दी’ पछि अञ्जलीको अभिनयमा अर्को गीत आउट (भिडियाे)



हाम्रो इकोनोमि

 

अञ्जली अधिकारीले अभियन गरेको गीत‘गलबन्दी’ले चर्चा पाइरहेकै बेला उनकै अभिनय रहेको अर्को गीत सार्वजनिक भएको छ ।

इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टको अभिनय छ ।

मनोज बिष्टको निर्देशनमा बनको म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबाहकको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...