विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय



हाम्रो इकोनोमि

 

विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् ।

विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् ।

उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार विहान खाना खान उठाउन खोज्दा मृत अवस्थामा भेटिएका गेष्ट हाउस सञ्चालक राजन दंगालले जानकारी दिए  ।

घटनाका बारेमा थप अनुन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । यता , परिवार तथा साथीभाइले घटना रहस्यमय भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...