‘गलवन्दी‘ की सोझी र लजालु युवती अन्जली रियलमा यस्ती हट छिन (१५ तस्विरसहित)



हाम्रो इकोनोमि

 

चर्चित गायक प्रकाश सपुतको नया गित ‘गलवन्दी‘ सार्बजनिक हुने बित्तिकै हिट भएको छ ।

युत्युबमा सार्बजनिक गरिएको ४ दिन मै २५ लाख बढीले हेरिसकिएको यस गितमा गायिका रहेकी छिन शान्ति श्री परियार।

गितले त हिट भइसकेकै छ तर यस गितमा अभिनय गरेकी मोडलको चर्चा अझ धेरै हुन थालेको छ ।

गितमा उनको लजालु स्वाभाव भएकी गाउले युवतीको अभिनयले धेरैलाई मोहित बनाएको छ । यी मोडल हुन् अन्जली अधिकारी ।

भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् ।

सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसीपछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।

‘गलवन्दी‘ मा निक्कै लजालु र सोझी गाउले युवतीको भूमिकामा देखिएकी अन्जली वास्तवमा यस्तो हट र टिपटप छिन भनेर धेरैलाई थाहा नहुन सक्छ । तल १५ तस्वीरमा हेरौ अन्जलीको हट अवतार :

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...