यी हुन् जिम ट्रेनर सुन्दरी, जसको फिगरले बनाउँछ दुनियाँलाई फिदा (हेर्नुस् तस्विरहरु)



हाम्रो इकोनोमि

 

अभिनेत्री वा मोडलहरु त सुन्दर हुन्छन् नै । यी बाहेक अन्य पेशामा सक्रिय युवतीहरु धेरै सुन्दर भए उनीहरुको निकै चर्चा चल्ने गर्छ ।

यस्तै एक युवती छिन् जो हिरोइन वा मोडल होइनन् तर उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन ।

उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् ।

यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी निकै प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ ।

सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

अहिले मुम्बइकी यी सुन्दरी जिम ट्रेनर यतिसम्म चर्चित छिन् कि उनको जिममा ग्राहक धानिनसक्नु छ । हरकोही उनीसँग जिम प्रशिक्षण लिन चाहन्छन् । उनका फोटोहरु सामाजिक सञ्जालमा निकै लोकप्रिय छन् ।
हेर्नुहोस् रिची तस्विरहरु

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...