भद्रगोलकी रक्षा र बलेलाई टिकटकले यसरी डुबायो (भिडियोसहित)



हाम्रो इकोनोमि

 

नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने चर्चित हास्य शृंखला भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र सागर लम्साल (बले)ले मोडलिङ गरेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द र शंकर थापाको संगीत रहेको टिकटकले डुबायो बोलमा रहेको गीतमा रक्षा र बलेले मोडलिङ गरेका हुन ।

गीतमा रमेश श्रेष्ठको आवाज रहेको छ । सुब्रत राज आचार्यले निर्देशन गरेको म्यूजिक भिडियोमा टिकटकले पारेको असरलाई  देखाउन खोजिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...