सालको पात भन्दा छिटो भाइरल भयो बसन्त थापाले गाएको यो गीत -(भिडियो सहित्)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय लोकदोहोरि क्षेत्रमा मौलिकपन आउने क्रममा विभिन्न मौलिक गीतहरु बजारमा सार्बजनिक भएसँगै चर्चामा आउने गरेका छन् ।

राम्रा र चर्चामा रहेका गीतहरुको भिडमा पछिल्लो समय ‘लोभी आँखा’ बोलको गीतले अत्याधिक चर्चा कमाउन सफल भएको छ ।

बसन्त थापा र लक्ष्मी मल्लको सुमधुर आवाजले सजिएको यस गीतले छोटो क्रममा धेरै दर्सकहरुको माया पाउन सफल भएको छ ।

गीतमा कृष्ण केसीको शब्द सिर्जना रहेको छ भने संगीत बसन्त थापाकै रहेको छ ।

चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायक पुष्प खड्का र सफल नायिका शिल्पा पोख्रेलको उक्त भिडियोमा अभिनय रहेको छ।

लोकदोहोरी क्षेत्रमा मौलिकपनलाई अगाडी बढाउने क्रममा यो गीतको भिडियोमा शब्द,भेसभुसा, ढाका टोपी जस्ता ईत्यादि कुराहरुमा मौलिकपन ल्याईएको छ।

रामेश्वोर कार्कीको छायांकन रहेको उक्त भिडियोमा बहु९चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको छ भने सम्पादन बिकाश ज्ञवलीको रहेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...