सालको पात भन्दा छिटो भाइरल भयो बसन्त थापाले गाएको यो गीत -(भिडियो सहित्)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय लोकदोहोरि क्षेत्रमा मौलिकपन आउने क्रममा विभिन्न मौलिक गीतहरु बजारमा सार्बजनिक भएसँगै चर्चामा आउने गरेका छन् ।

राम्रा र चर्चामा रहेका गीतहरुको भिडमा पछिल्लो समय ‘लोभी आँखा’ बोलको गीतले अत्याधिक चर्चा कमाउन सफल भएको छ ।

बसन्त थापा र लक्ष्मी मल्लको सुमधुर आवाजले सजिएको यस गीतले छोटो क्रममा धेरै दर्सकहरुको माया पाउन सफल भएको छ ।

गीतमा कृष्ण केसीको शब्द सिर्जना रहेको छ भने संगीत बसन्त थापाकै रहेको छ ।

चलचित्र जगतमा छुट्टै पहिचान बनाउन सफल नायक पुष्प खड्का र सफल नायिका शिल्पा पोख्रेलको उक्त भिडियोमा अभिनय रहेको छ।

लोकदोहोरी क्षेत्रमा मौलिकपनलाई अगाडी बढाउने क्रममा यो गीतको भिडियोमा शब्द,भेसभुसा, ढाका टोपी जस्ता ईत्यादि कुराहरुमा मौलिकपन ल्याईएको छ।

रामेश्वोर कार्कीको छायांकन रहेको उक्त भिडियोमा बहु९चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको छ भने सम्पादन बिकाश ज्ञवलीको रहेको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...