सन्नी लियोनी नाचेको ‘पासवर्ड’को प्रदर्शन मिति पक्का



हाम्रो इकोनोमि

 

 

फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तय गरिएको छ ।

बलिउडकी आइटम गर्ल सन्नी लियोनीको आइटम रहेको यो फिल्म आगामी भाद्र २७ गतेबाट प्रदर्शन हुँदैछ ।

सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन् भने गीतको संगीत अर्जुन पोखरेलको छ ।

फिल्मको बजेट उच्च भएका कारण पनि राम्रो डेट हेरेर फिल्मको प्रदर्शन मिति पक्का गरिएको निर्माण टिमको भनाई छ ।

तर भदौ २७ गते दुई फिल्म ‘हृदय भरी’ र ‘निरफुल’ ले आफ्नो प्रदर्शन मिति तय गरिसकेका छन् ।

पासवर्ड लाई सम्राट बस्नेतले निर्देशक गरेका हुन् । उनको यो डेव्यु निर्देशकिय फिल्म हो ।

फिल्मको कथा, पटकथा तथा संवाद स्वयंम निर्देशक बस्नेतले तयार पारेका हुन् ।

 

फिल्म पासवर्ड मा बिक्रम जोशी (विक्की), सन्नी लियोनी, अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...