के तपाइलाइ थाहा छ ? सेक्सकाे समयमा के के हुन्छ ?



हाम्रो इकोनोमि

 

 

सेक्स जो कोहीलाई पनि अनिबार्य चीज हो । सेक्सका बिभिन्न परिभाषा गरिएका पनि यसलाई प्रकृतिले दिएको उपहार भन्दा पनि फरक नपर्ला । सेक्समा जति आनन्द छ त्यती प्रकृतिको संरक्षणका लागी यसको महत्व भिन्नै छ ।

सेक्सको लागी महिला र पुरुष दुई जातको आवश्यक्ता पर्दछ । मानब होस वा पशु सबैलाई सेक्सको जरुरत पर्दछ । १२ १३ बर्ष पुगेपछि मानिसलाई सेक्सको अवश्यक्ता पर्दै जाने बैत्रानिकहरुले बताउने गरेका भएपनि पुरुष २५ बर्ष र महिला २५ बर्ष भएपछि बिबाह गर्ने र त्यसपछि गर्ने सेक्सलाई नेपालमा सरकारले बैध ठान्दछ ।

यानिकी लुकिछिपी त्यसभन्दा अगाडी पनि सेक्स र बिबाह गर्ने गरिएको छ । सेक्स आनन्द प्राप्त गर्न, जिबनलाई सुखमय पार्न महत्वपूर्ण भूमिका खेल्ने काम मात्र नभएर यसले सन्तान उत्पादन गरि प्रकृतिको संरक्षण गर्ने काम गर्दछ ।

यसमा हिन्दी अनलाईन पत्रिकामा राखिएका जो कोहीलाई आवश्यक पर्ने १५ वटा तत्थहरु खोजेर राखेका छौं, जुन तपाईलाई उपयोगी बन्न सक्लान् ।

१. एक पटकको मैथुनबाट जति विर्य निस्कन्छ त्यसमा ३० देखी ४० करोडसम्म शुक्राणु हुन्छ ।

२. सेक्स गर्दा तनाव कम हुनुको साथ–साथ शरिरमा भएको विभिन्न दुखाईपनि कम हुन्छ ।

३. लगभग २५ प्रतिसत पुरुषहरु वर्तमान समयमा सेक्सको बारेमा सोचि रहेका हुन्छन् ।

४. यौनको क्रममा महिला र पुरुष दुवैको दिलको धड्कन १४० प्रति मिनेट सम्म पुग्ने गर्दछ ।

५. प्राय महिलाहरु ४० बर्षको उमेर सम्ममा ३ हजार पटक सम्म सेक्स गर्ने गर्छन् ।

६. पुरुषको लिंगबाट विर्य निस्कने गति ३६.९ किलोमिटर प्रति घण्टा हुँन्छ ।

७. एक साधारण पुरुषको अण्डकोषमा यति शुक्राणु हुन्छन् कि त्यसलाई ४०४ मिटरसम्म फैलाएर राख्न सकिन्छ ।

८. एउटा सानो क्यापसुलमा यति शुक्राणु अँट्छन जसले बर्तमान पृथ्विमा भएको मनुष्य भन्दा ज्यादा जनसंख्या बनाउन सक्नेछ ।

९. यौन गरेको अवस्थामा महिलाहरुको स्तन र यौनि बाहेक नाकको भित्रि भागपनि फुल्दछ ।

१०. ज्यादा रक्सि पिउने पुरुषहरुलाई सबैभन्दा पहिले रिजेक्ट गर्छन महिलाहरु ।

११. पुरुषहरु आफ्नो जिवन काल भरिमा १७ लिटर विर्य निकाल्ने गर्छन् ।

१२. लगभग ७५ प्रतिशत पुरुषहरुको विर्यपतन ३ मिनेट भन्दा कम समय भित्रमा हुन्छ ।

१३. एक दिनमा लगभग १०० करोड मान्छे सेक्स गर्छन् ।

१४. ८३ प्रतिशत महिलाहरु आफ्नो जोडिको लिंगको आका बाट सन्तुष्ट छन् भने बाँकि १७ प्रतिशत अुन्तुष्ट छन् ।

१५. विर्यलाइ विर्य बैंकमा १९६.६ डिग्री सेल्सियसको तापक्रममा राखेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...