राजमार्गमा जहाज उतार्ने योजना



हाम्रो इकोनोमि

 

सरकारले राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा समावेश गरेको छ । नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो ।

आकस्मिक अवस्थामा राजमार्गको दायाँ-बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरे ।

 

यसका लागि सम्भाब्यता अध्ययन गरिने उनले उल्लेख गरेका छन् । सरकारले बनाउने सबै सडकहरु दुई लेनको बनाउने र सम्भाब्यताका आधारमा राजमार्गमा आकस्मिक हवाई अवतरण गर्न सक्ने व्यवस्था मिलाउने उनको भनाइ छ । तर, विज्ञहरु यस प्रकारको सम्भावना नेपालमा नदेखिएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...