दुनियाँलाई आश्चर्यचकित पारिदिने १० विचित्रका सेक्स रेकर्ड



हाम्रो इकोनोमि

 

 

विश्वमा हरेक कुरामा रेकर्ड बन्छ । रेकर्ड राख्नकै लागि कतिपय मानिसहरुले विचित्रका कामहरु गर्ने पनि गर्छन् । यस्तोमा सेक्समा पनि धेरै रेकर्ड बनेका छन् तर, यसमा केही सेक्स रेकर्ड यति अद्भुत, यति विचित्र छन् कि त्यसको बारेमा पढ्दा तपाईलाई एकपटक त विश्वास नै गर्न गाह्रो हुन्छ ।

 

अद्भुत अमेरिकाको एक महिलाले एकै दिनमा ९१९ जनासँग सेक्स गरेर बनाएको सेक्स रेकर्ड, जापानीद्वारा बनाइएको सबैभन्दा ठूलो सामुहिक सम्भोगको रेकर्ड जसमा २५० जोडीले एकै पटक सेक्स गरेका थिए वा फेरि एक भारतीय द्धारा बनाएको रेकर्ड जसमा उनी ९० वर्षको उमेरमा पिता बनेका थिए । यस्ता धेरै सेक्स रेकर्ड छन् जसको बारेमा तपाईंलाई थाहा नहुन पनि सक्छ । यस्ता विचित्र र अद्भुत १० सेक्स रेकर्डको बारेमा अझै विस्तृतमा थाहा पाइराख्नुहोस्

 

१. विश्वको सबैभन्दा ठूलो ग्याङब्याङ
अमेरिकी पोर्न अभिनेत्री लिजा स्पाक्र्सको नाममा एकै दिनमा सबैभन्दा धेरै मानिसहरुको साथ सेक्स गरेको रेकर्ड रहेको छ । यो रेकर्ड उनले २००४ को पोलिशइभेन्ट इरोटिकोन २००४ मा तेस्रो वार्षिक ग्याङब्याङ च्याम्पियनसिपको समयमा बनाएकी थिइन् जुन आजसम्म कायम रहेको छ । यसभन्दा पहिले सन् २००२ र २००३ मा पहिलो र दोस्रो च्याम्पियनशिपमा ६४६ र ७४ को रेकर्ड बनेको थियो ।

 

२. विश्को सबैभन्दा ठूलो लिंग
सेक्समा लिंगको साइजको कुनै खास महत्व हुँदैन् तर पनि मानिसहरुमा लिंगको ठूलो आकारले सेक्स गर्दा बढी यस्तो सन्तुष्टी मिल्ने भ्रम रहेको छ । विश्वमा अहिले सम्ममाप नभएको मध्ये सबैभन्दा ठूलो लिंगको रेकर्ड अमेरिकी टिभी एक्टर जोना फाल्कोनको नाममा छ । उनको लिंगको लम्बाई शिथिल अवस्थामा ९ इन्च र उत्तेजित अवस्थामा १३।५ इन्च रहेको छ ।

 

आफ्नो यत्रो ठूलो लिंगको कारण जोना फाल्कोनलाई एयरपोर्टमा ठूलो मुस्किलको सामना गर्नपर्छ । चेकिङको समयमा अधिकारीहरुलाई उनको अन्डरवेयर मा केही अवैध सामान लुकाइएको पो छ किभन्ने शंका हुन्छ । फाल्कोनको यत्रो ठूलो लिंगलाई देखेर उनलाई पोर्न फिल्म उद्योगबाट कैयौं अफर आएका थिए तर उनले सबै अफर अस्विकार गरिदिए । उनले आफ्नो लिंग मृत्यु पश्चात आइसल्याण्डको लिंग संग्रहालय पेनिस म्युजियमलाई दान दिने घोषणा गरेका छन् ।

 

३. विश्वको सबैभन्दा ठूलो सामूहिक सेक्स आयोजना–सेक्स ओरजी
विश्वको सबैभन्दा ठूलो सामूहिक सेक्स आयोजनाको रेकर्ड जापानीहरुको नाममा रहेको छ । यो सामूहिक सेक्स आयोजनामा २५० जना जापानी जोडीले भाग लिएका थिए । उक्त ओरजीको भिडियो बनाइएको थियो जसलाई पछि बिक्रिको लागि उपलब्ध गराइएको थियो । यस सामूहिक सेक्स आयोजनामा कपल्सले केवल आफ्नो पार्टनरको साथमा सेक्स गरेका थिए अन्य मानिसहरुसँग होइन ।

 

४. सबैभन्दा वृद्ध पिता
सबैभन्दा अधिक उमेरमा पिता बन्ने रेकर्ड एक भारतीयको नाममा छ । भारतको राजस्थान राज्यको सुदुर गाँउमा बस्ने किसान नानु रामजोगी २००७ मा ७० वर्षको उमेरमा आफ्नो चौंथो पत्नीबाट २१ औं बच्चाको पिता बनेका थिए ।

 

५ सबैभन्दा मजबुत योनी
४२ वर्षिय रुसको ततिता कोज्हेवनिकोवाको नाम विश्वको सबैभन्दा मजबुत योनीवाला महिलाको रुपमा गिनिजबुकमा दर्ता भएको छ । उनले योनीद्धारा १४ किलोग्राम सम्म वजन उठाउन सक्छिन् । उनकाअनुसार आजभन्दा १९ वर्ष पहिले जब उनीआफ्नो बच्चाको आमा बनिन् तब उनको योनीको मासपेशीहरु धेरै कमजोर बन्यो । उनले एक किताबमा पढेकी थिइन् प्राचिन महिलाहरु यस समस्याबाट छुटकारा पाउनको लागि एक विशेष किसिमको एक्सरसाइज गर्नेगर्थे । त्यसपछि उनले अभ्यासद्धारा आफ्नो योनीको मांशपेशीलाई मजबुत बनाएकी हुन् ।

 

६. सबैभन्दा धेरै उमेरकी वेश्या
वेश्यावृत्तिलाई संसारको सबैभन्दा पुरानो व्यावसाय मानिन्छ र संसारको प्रत्येक देशमा वैध वा अवैध रुपले यो काम भइरहेको हुन्छ । यो व्यावसाय युवतीहरु र कम उमेरको महिलाहरुको राम्रो लागि मानिन्छ तर ताइपे देशमा एक ८२ वर्षकी वृद्धा यस पेशामा संलग्न छिन् । उनलाई सबैले ग्य्रान्डमा को नामले चिन्छन् । उनकाअनुसार ४० साल पहिले पूर्व पतिको मृत्युपछि उनी यो धन्दामा आएकी थिइन् ।

 

७. सबैभन्दा टाढासम्म विर्य स्खलन
होट्र्ज स्कुल्ट्जको नाममा सबैभन्दा टाढाको दुरी १८ फिट ९ इन्च, सबैभन्दा अधिक उचाई १२ फिट ४ इन्च र सबैभन्दा अधिक स्पिड ४२ दशमलब ७ माइल प्रतिघन्टा को साथमा विर्य स्खलनको रेकर्ड छ ।

 

८. सबैभन्दा लामो समयसम्म हस्तमैथुन
जापानको मसानोबु सातोको नाम सबैभन्दा लामो समयसम्म हस्तमैथुन गरेको रेकर्ड छ । उनले सन् २००९ मा सन फ्रान्सिस्कोमा आयोजित विश्व हस्तमैथुन प्रतियोगितामा ९ घन्टा ५८ मिनेटसम्म हस्तमैथुन गरेर विश्व रेकर्ड बनाएका हुन् । यसभन्दा पहिले उनकै नाममा ९ घन्टा ३३ मिनेटको रेकर्ड थियो । मसानोबु सातो जापानाम सेक्स टोय कम्पनीको लागि विज्ञापन गर्ने गर्छन् ।

 

९. सबैभन्दा उर्बर आमा
१७ औं शताब्दीकी रुसकी भ्यालेनिटना बसिल्येभलाई विश्वकै सबैभन्दा उर्बर आमाको रुपमा चिनिन्छ । उनले कुल ६९ बच्चाहरुलाई जन्म दिएकी थिइन् जुन आजसम्म एक रेकर्डको रुपमा रहेको छ । त्यो भन्दा पनि ठूलो कुरा यो हो कि उनले कहिले पनि सिंगल बच्चालाई जन्म दिएकी छैनन् ।

 

उनले यी ६९ बच्चाहरुलाई २७ पटकमा जन्म दिएकी थिइन्ः १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा र ४ पटक चम्ल्याहा बच्चा जन्माएकी थिइन् । आधुनिककालमा यो रेकर्ड चिलीको लोटिना अल्बिनाको नाममा छ जसले ६४ बच्चा जन्माएको दावी गरेकी छिन् तर आधिकारिक रुपमा यो सङ्ख्या ५५ बताइएको छ ।

 

१०. सबैभन्दा ठूलो योनी–१९ इन्च
यो रेकर्ड स्कटल्याण्डको अन्ना स्वान ९१८४६–१८८८० को नाममा छ । उनको योनीको लम्बाई १९ इन्च थियो । उनको नाममा अन्य रेकर्ड पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...