गायिका इन्दिरा जोशीको सेक्स सिम्बोल [१० तस्विर]



हाम्रो इकोनोमि
 

विश्वमा गायिकाहरुले हट एण्ड सेक्सी स्वरुप देखाइ रहेको अवस्थामा नेपालमा पनि गायिकाहरु हट बन्ने क्रम जारी छ । अङ्ग्रेजी गायिकाहरु रिहाना, माइली साइरस, केटी पेरी लगायतका गायिकाहरु आफूले गाएको गीतमा आफै अभिनय गर्ने र आफ्नो बोल्डनेश तथा सेक्सी स्वरुपलाई दर्शकमाझ उतार्न सबल छन् ।

 

यता नेपालमा पनि गायिकाहरुले मोडलिङ गर्ने वा स्टेज प्रोग्रामहरुमा आफ्नो सेक्सी र बोल्डनेश स्वरूप देखाउने चलन बढ्दै गएको छ । सेक्स फिगरलाई किन प्राथमिकता दिइन्छ भन्ने विषयमा अधिकांश विश्लेषकहरु समयको माग भन्न रुचाउँछन् । यहाँ यही विषयमा चर्चा गर्न खोजिएको छ इन्दिरा जोशीको ।

 

इन्दिरा जोशी नेपालकी आकर्षक शरीर र मिठो स्वर भएकी एक उत्कृष्ट गायिका हुन् । उनको स्वरलाई आइटम गीतमा अझ सुहाएको मान्नेको पनि कमि छैन र वास्तविकता पनि आइटम गीतमा उनले आफ्नो कला देखाइ सकेकि छिन् ।

 

नेपाली साकिरा भनेर दर्शकहरुले नाम दिएकी इन्दिरालाई अत्यधिक सेक्सी गायिका मान्नेको त झन कमी नै छैन । इन्दिरा जोशीले हरेक स्टेजमा हल्लाउने ठुम्काले त दर्शकलाई फिदा बनाइ सकेको छ ।

 

आकर्षक शरीर, मिठो स्वर र लचक लचक कम्मर मर्काइले हरेक स्टेज शो हरु उत्कृष्ट हुने यस्ता कार्यक्रमका आयोजकहरु पनि स्विकार्छन् । यसैले पनि इन्दिरालाई सेक्स सिम्बोल मान्ने गरिएको छ । सामाजिक संजालमा राखिएका उनका तस्विर पनि उनका शुभचिन्तकहरु अत्यधिक मन पराएका छन् ।

 

आफ्नो सेक्सी अदा का कारण दर्शकलाई मख्ख पार्न सफल भए पनि इन्दिरा म्युजिक भिडियोमा र फिल्ममा कमै देखिने गरेकी छिन् । फिल्म खेल्न पहिले नै सार्वजनिक अस्विकार गरिसकेकी इन्दिरालाई अहिले सुहाउँदो रोल भए पनि अफर गर्न नसकिएको एक निर्माताले बताए ।

 

हुनत एक पटक आइटम गीत पनि नगाउने भनेर इन्दिराले एक कार्यक्रममा उद्घोष गरे पनि अहिले पनि केही आइटम गीतमा स्वर दिइ रहेकी छिन् । कुनैदिन यी सेक्सी गायिका फिल्ममापनि नदेखिएला भन्न सकिन्न ।

(सम्पुर्ण तस्विरहरु इन्दिरा जोशीको फेसबुक वालबाट लिईएका हुन्)

Comment

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...