विश्वका चर्चित नायिकाहरुका अगाडी यस्तो देखियो प्रियंकाको जादु [१५ तस्वीर हेर्नुहोस्]



हाम्रो इकोनोमि
 

विश्वका चर्चित कलाकारहरुको संगलमा नेपाली कलाकारले पनि पहिलोपटक स्थान पाएका छन् । ७२ औँ कान्स फिल्म फेस्टिभलामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै नायिका प्रियंका कार्की कान्सको रेड कार्पेटमा प्रस्तुत भएकी हुन् ।

 

संसारभरीका उत्कृष्ट कलाकारको सम्मानजनक उपस्थिति हुने गरेको कान्समा नेपालले आफ्नो प्रतिनिधि पठाउन पाउनु ठूलो अवसर मानिएको छ । नेपालको पहिलो एम्बेसडर चुनिएकी प्रियंकाले आफ्नो दोश्रो दिनको अवतार इन्स्टाग्राममा राखेकी थिइन् । रातो गाउनमा सजिएकी उनको पहिरन र मेकअपले निकै खुलाएको थियो ।

 

कान्स जस्तो ठूलो प्ल्याटफर्ममा पुग्दा पनि प्रियंकाले आफ्नो स्ट्याण्डर्ड कायम गर्न नसकेको गुनासो उनका प्रशंसकले गरेका छन् । दोस्रो दिनको अटायारमा खुलेकी प्रियंकाले सादा मेकअप चुनेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...