ऐश्वर्या रायका यस्ता तस्वीर सार्वजनिक भएपछि तनाबमा बच्चन परिवार (१७ तस्वीर)



हाम्रो इकोनोमि
अहिले चर्चित बलिउड ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बनेको छ । भाइरल हुनुको कारण थियो, उनको बढेको पेट थियो । लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो । उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो । तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ ।उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो । बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए । उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए । ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो । सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो । उनी गर्भवती भएको खबर गलत्त भएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...