पुनम पाण्डेको कामुक तस्वीर (फोटो फिचर)



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्नो अभिनय भन्दा धेरै हट फोटोका कारण चर्चित छिन् ।  पुनम धेरै जसो आफ्नो टपलेस तस्वीर एवं भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । उनले लामो समय सामाजिक सञ्जालमा फोटो भिडियो सेयर नगरे उनका फ्यानले नै उनलाई फोटोहरु सेयर गर्न आग्रह गरेका छन् ।

 

पुनम पाण्डे फिल्म क्षेत्रमा भने त्यति धेरै जम्न सकिनन् । पुनमले सन् २०१३ मा डेव्यू गरेको फिल्म नशामा निकै बोल्ड फोटो खिचाएकी थिइन् । अहिले उनले कुनै फिल्म पाएकी छैनन् तर हट फोटो र भिडियोका कारण भने उनी चर्चामा छिन् ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...