‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

डान्सिङ्ग सेन्सेसन तेरिया मगरले गीत गएकी छिन। भारतको चर्चित डान्सिङ रियालिटी शो ‘ डान्स इण्डिया डान्स लिटिल मास्टर ’ तेस्रो सिजनको उपाधि जितेर बिजेता बनेकी तेरिया मगरले निकै मिठो गीत गएकी हुन्।

वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको तेरियाको भिडियोमा उनले निकै मिठो गीत गएकी हुन्।

काठमान्डौ आएको समय उनले सागर आलेलाई समेत भेटेकी थिइन। डान्स मार्फत धमाका मचाइरहेकि तेरियाले अब गीत गाएर समेत सबैको मन जित्ने पक्का छ।

‘ तिम्रो मायाले बाधेर राख ‘ भन्ने गीतको कभर गीत गाएकी हुन्। वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको भिडीयो पनि निकै आकर्षक बनेको छ। कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभा कै कारण यहाँ आइपुगेकी तेरिया को गीतले अब सबैको मन जित्ने छ।दर्शकको मन जित्न सफल तेरिया मगर ले अहिले सम्म संसार भरका २० भन्दा बढी देश मा आफ्नो नाच देखाइ सकेकी छन । डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन ।

निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन। अहिले उनको चर्चा र डिमाण्ड झन् बढी छ। उनको डान्सकै कारण उनि बिश्व भरी चर्चा कमाइसकेकी छिन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...