‘तिम्रो मायाले बाधेर राख’ भन्दै यति मिठो आवाजमा गित गाईन डान्सर तेरिया मगरले ! सगर आलेको यस्तो साथ रहयो (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

डान्सिङ्ग सेन्सेसन तेरिया मगरले गीत गएकी छिन। भारतको चर्चित डान्सिङ रियालिटी शो ‘ डान्स इण्डिया डान्स लिटिल मास्टर ’ तेस्रो सिजनको उपाधि जितेर बिजेता बनेकी तेरिया मगरले निकै मिठो गीत गएकी हुन्।

वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको तेरियाको भिडियोमा उनले निकै मिठो गीत गएकी हुन्।

काठमान्डौ आएको समय उनले सागर आलेलाई समेत भेटेकी थिइन। डान्स मार्फत धमाका मचाइरहेकि तेरियाले अब गीत गाएर समेत सबैको मन जित्ने पक्का छ।

‘ तिम्रो मायाले बाधेर राख ‘ भन्ने गीतको कभर गीत गाएकी हुन्। वासाबी इन्टरटेन्टमेन्टले तयार पारेको भिडीयो पनि निकै आकर्षक बनेको छ। कुशल नृत्य र आधुनिक डान्स गर्ने प्रतिभा कै कारण यहाँ आइपुगेकी तेरिया को गीतले अब सबैको मन जित्ने छ।दर्शकको मन जित्न सफल तेरिया मगर ले अहिले सम्म संसार भरका २० भन्दा बढी देश मा आफ्नो नाच देखाइ सकेकी छन । डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी तेरिया मगर अहिले १८ बर्ष पुगिसकेकी छिन ।

निकै चर्चित बनेकी तेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन। अहिले उनको चर्चा र डिमाण्ड झन् बढी छ। उनको डान्सकै कारण उनि बिश्व भरी चर्चा कमाइसकेकी छिन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...