नियमित सेक्स गर्ने महिला भनेर यसरी चिनिन्छ, जान्नुहोस् यो रोचक कारण



हाम्रो इकोनोमि

 

महिलाहरु सुन्दरताका धनी हुन्छन् । उनीहरुमा रहेको सौन्दर्यको तारिफ धेरैले गर्न चाहन्छन् जसबाट उनीहरु नै प्रफुल्लित हुन्छन् ।

अझ कसैले त महिलाको सुन्दरता नै सबैभन्दा ठूलो शक्ति हो भनेर पनि अथ्र्याएका छन् । विवाहित महिला र अविवाहित महिलामा केही फरकपना पाउन सकिन्छ तर त्यो जान्न अलि नियालेर हेर्नुपर्ने हुन्छ ।1140x725

एउटा अनुसन्धानले नियमित रुपमा यौनसम्पर्क गर्ने र नगर्नेबीचमा एउटा निष्कर्श पनि निकालेको छ । त्यस निष्कर्शलाई बुझ्दा कुन महिलाले नियमित रुपमा सेक्स गरेकी हुन्छिन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । नियमित सेक्स गर्ने महिलाको नितम्ब कम सेक्स गर्ने महिलाको भन्दा तुलनात्मक रुपमा केही ठूलो हुन्छ ।

यो अनुसन्धान सेक्स गरिरहने र सेक्स नगरेका महिलाको नितम्ब मापन गरी गरिएको हो । पुरुषको तुलनमा माहिलको नितम्ब भने ठूलो नै हुन्छ । तर विवाहित महिलाको भने अविवाहितका तुलनामा सानो हुन्छ । जसको नितम्ब ठूलो हुन्छ उसलाई बच्चा जन्माउन भने सहज हुने गर्दछ ।

 

यो उमेरका महिलाले सबैंभन्दा धेरैं यौनसम्पर्क राख्न चाहान्छन् ! यस्तो छ वैज्ञानिक कारण ?

धेरैं व्यक्तिहरुलाई लाग्न यौनसम्पर्कको आन्नद जवानिमा मात्रैं हुन्छ । तर यूकेमा गरेको अनुसन्धानले यी सबै विचारहरूको गलत्त सावित गर्दै अनौठो तथ्य सार्वजनिक गरेको छ ।

यस ब्रिटिश अनुसन्धानको अनुसार, २८ देखि ३८ वर्षको उमेरमा महिलाहरूले बढी यौन सम्बन्धहरू राख्न चाहन्छन् ।

तपाईलाई जानकारी गराउँ ३३ देखि ३५ वर्ष उमेर समुहमा महिलालाई सबैभन्दा धेरैं यौनसम्पर्क गर्न मन लाग्छ ।

यस उमेरमा महिलाहरूले आफुलाई सेक्सी देखाउँनुका साथैं यौनका बारेका धेरैं चासो राख्छन् ।

यस अनुसन्धानमा १००० महिलाहरू सहभागि भएका थिए ।

जसमा ५६ प्रतिशतले ३४ वर्ष पछि यौनसम्पर्क गर्न इच्छा हुने कुरालाई स्वीकार गरेका छन ।

अर्को ४० देखि ६० वर्षको बिच उमेर समुहका महिलाहरुलाई पनि यौनसम्पर्क गर्न मन लाग्छ तर उनीहरूले गैर(पुरुषसँग सम्बन्ध बनाउन चाहान्छन ।

पाको उमेरमा महिलाहरुलाई यौनका बारेमा धेरैं ज्ञान हुने भएको हुनाले उनीहरु आफुभन्दा कम उमेरको केटासँग सम्बन्ध बनाउँन चाहान्छन ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...