के प्रियंका चोपडा प्रेग्नेन्ट भएकी हुन्, यसरी बाहिर आयो कुरा



हाम्रो इकोनोमि

 

फ्रान्समा जारी ७२ औं कान्स फेस्टिभलको रौनक अझै जारी छ। बलिउड तथा हलिउड नायिका प्रिंयका चोपडाले पनि यसमा आफ्नो सहभागिता जनाइन । सहभागी हुन जाँदा उनी अत्यन्तै सुन्दर भएर गएकी थिइन् ।

 

फेस्टिबलमा गए पछि उनी गर्भवती भएको हल्ल बाहिर आएको छ । कान्स फेस्टिभलको रेड कार्पेटमा हिडेपछि भोलिपल्ट उनी पति निक जोनससंग चोपर्ड ज्वेलरी ब्रान्सको पार्टीमा सामेल भइन।

 

दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन त्यसमा उनको पेटकेही बढेको देखिएको थियो । सामाजिक सञ्जालमा उनका तस्वरि भाइरल हुनासाथ उनी गर्भवती भएको हल्ला बाहिर आएको हो ।तर प्रियंकाले यसबारेमा कुन प्रतिक्रिया दिएकी छैनन् ।प्रियंकाले निकसंग डिसेम्बर १ २०१८ मा विवाह गरेकी थिइन।

 

डिभोर्सको खबरपछि यस्तो सेक्सी अवतारमा प्रियंका चोपडा ! (२५ तस्वीर)

 

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको विवाह भएको चार महिना वितेको छ । यो बिचमा उनको सम्बन्ध विच्छेदको चर्चा सुरु भएको छ । एक अमेरिकी अखबारले प्रियंका र निक जोनसका बिचमा सम्बन्ध विच्छेद हुन सक्ने भन्दै समाचार छापेको थियो । यो समाचार अहिले विश्वभर नै चर्चामा रहेको छ । अमेरिकी ओके अखबारले उनीहरुको सम्बन्ध विच्छेदको गलत्त खबर फैलाएको आरोप लागेको छ ।

 

उनीहरुको सम्बन्धमा कुनै समस्या नभएको भन्दै प्रियंका र निकले अब उक्त अखबारका विरुद्ध मुद्धा हाल्ने देखिएको छ । उनीहरुले उक्त पत्रिका विरुद्ध मानहानिको मुद्धा दर्ता गर्ने भएको निकट स्रोतले बताएको छ । यो भन्दा पहिले पनि अमेरिकी अर्बपति तथा अहिलेका विश्वमा भएका अर्बपतिहरुमध्य सबैभन्दा अगाडी नाम आउँने जेफ बेजोसलाई पनि बल्याकमेल प्रयास गरिएको अमेरिकी सञ्चारमाध्यले जनाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...