हराएको ६ दिन बित्दापनि श्रीमान नभेटेपछि, खोजीदिन श्रीमतीको अपिल



 

बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्लेको अवस्था अहिलेसम्म केही पत्ता लाग्न नसकेपछि परिवार थप पिडामा परेको छ ।

३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको छैन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी अहिलेसम्म कहाँ छन् कस्तो अवस्थामा छन् कसैलाई पत्तो छैन घटना लगत्तै परिवारले प्रहरीलाई उजुरी गरेपनि अहिलेसम्म प्रहरीले केहि जानकारी पाउन सकेको छैन।

यतिबेला परिवार बेचैन बनेको छ। न खानु न पिउनुको अवस्थामा रहेका उनका श्रीमती आमा बुवा बहिनीले सुनौलो नेपालसंग कुराकानी गर्दै सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका छन्।

यी हुन् हराएका बिपिन देव काफ्ले हेर्नुहोस यी फोटोहरु तपाईले पनि कहिँ कतै देखेमा परिवारलाई सम्पर्क गराउन सक्नुहुन्छ।

यस्तो श्रीमतीको स्टाटस् :

मेरो श्रीमान –

नाम- Bipin Dev Kafle

उमेर-30

हरएको स्थान र समय-6.27 last trace vako location shangrila Hotel agadi

त्यो दिन लगाउनु भएको लूगा- blue colour vatvatey reunion lekhya 6 tshirt ma muni ‘kapda ko paint, jutta :brown colour (ghar bata office hidnu vako manxe tyo ni leave ko din ekasi office ko kaam parera janu vako return ghar aunu navako aaja tah 5 din vayesakyo.

स्कूटर नम्बर-

BA 91 PA 2550 ORANGE COLOUR GUSTO

आज ५ दिन बिती सग्दा पनि आज सम्म कही कतै बाट खबर आएको छैन । ।मन आतिएको छ रोएको छ परिवार मा पिडा कती छ कत्ती। ।काहा द्वेखु काहा भेटु एक पल्ट स्वर सुनौ भको छ कहाँ जाउ काहा कहाँ खोजु प्रहरि ले नि खास चासो नराख्दो रैछ म सबै सँग हात जोडेर बिन्ती गर्छु मेरो वहाँ लाई खोज्न सहयोग गरिदिनुहोस यस्तो दिन आउला सोचेको थिन भगवान घर फ्र्र्काई दिनुहोस यो पोस्ट सबैले शेयर गरि दिनुहोस ।

wahale yo last ko tshirt lagayera hidnu vako6 with scoter herda herdai k ho yesto yetro din bitdani kahi khbr xaina sakdo prayash gardinu bato ma hida ni yaad gardinu hola. Mero yo number ma sampara gardinu hola :9860232494

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु