बच्चा निकै मन पराउने सलमान खान बाबु बन्दै



हाम्रो इकोनोमि

 

 

बलिउडका चर्चित नायक सलमान खान अहिलेसम्म अविवाहित नै छन् । तर अब ५३ वर्षे सलमान बिहे नर्गने सोचमा रहेको बताइएको छ ।

भारतिय मिडियाका अनुसार सलमान विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको बतायएको छ ।

सलमान खान सरोगेसीमार्फत पिता बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो ।

सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन् ।

उनले भनेका छन्, ‘म राम्रो छोरा हुन असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद ।

सलमानले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउदै आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...