भाईरल बन्यो, पुनम पाण्डेको बाथरुम भिडियो



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डे आफ्नो अभिनय भन्दा धेरै हट फोटोका कारण चर्चित छिन् ।

पुनम धेरै जसो आफ्नो टपलेस तस्वीर एवं भिडियो सामाजिक सञ्जालमा सेयर गर्छिन् । उनले शेयर गरेको यो बाथरुम भिडियोमा उनी नुहाईरहेको प्रस्ट देख्न सकिन्छ ।

यस्तो उनको बाथरुम भिडियो यहाँ क्लिक गर्नुहोस

 

५१ प्रतिशत किशोरीले गर्छन १८ वर्ष अघि नै यौन सम्पर्क

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ अनुसार नेपालमा ११ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै यौन सम्पर्क गरिसकेका हुन्छन्। ५१ प्रतिशत महिलाले १८ वर्षअघि नै यौन सम्बन्धको अनुभव गरिसक्छन्।

नेपालको कानुनअनुसार महिलाको विवाहयोग्य उमेर २० वर्ष त हो तर नेपालमा विवाहको औसत उमेर १८ वर्ष देखिन्छ। स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको रिपोर्टअनुसार नेपालमा सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थाबाट हरेक वर्ष एक लाख हाराहारीले गर्भपतन गराउँछन्। त्यसमध्ये विवाह नै नगरी गर्भपतन गर्ने किशोरीको संख्या १५ हजार हाराहारी छ।

पहिलो सन्तान नजन्माई गर्भपतन गराउनु जोखिमपूर्ण कार्य हो।यसले बाँझोपन बढाउँछ। अझ किशोर उमेरमै गर्भपतन गराउँदा त बाँझोपनको जोखिमसमेत वढी हुने चिकित्सकहरु वताउँछन्।यो बैध तथ्यांक मात्र हो। अवैध रुपमा गर्भपतन गराउनेको संख्यो यो भन्दा धेरै छ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...