मेगन ब्राटनको यस्तो पहिरनले मच्यायो हङ्गामा (हेर्नुहोस् फोटो फिचर)



हाम्रो इकोनोमि

 

 

बेलायती टेलिभिजन रियालिटी शोमा आइल्याण्डकी २४ वर्षीय मेगन ब्राटनको पहिरनले हङ्गामा मच्याएको छ ।

‘एक्ट्रिमली विक्ड, सकिङ्ग्ली एभिल एण्ड भाइल’ नाम ड्रामा सिरिजको प्रमियरमा मेगन स्किनटाइट रातो कपडामा देखा परेकी हुन् ।

उनले आफ्नो पहिरन मिलाउने क्रममा आफ्नो वक्षस्थल दुई हातले छोपेपछि प्रिमियरमा उपस्थित सबैको ध्यान उनी तर्फ आकर्षित भएको डेलीमेलले जनाएको छ ।

हेर्नुहोस् फोटो फिचर

 

हट एण्ड बोल्ड नायिका रेवती क्षेत्री (हेर्नुहोस् फोटो फिचर )


सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’बाट नायिका रेवती क्षेत्रीले नेपाली चलचित्रमा पाइला टेकेकी छिन् ।

उनले नेपाली चलचित्रमा पाइला टेक्नुभन्दा पहिला भरतीय म्युजिक भिडियोमा अभिनय गरिरहेकी थिइन् ।

रेवती पछिल्लो समय  निकै चर्चामा रहेकी छन् ।

 

हट एण्ड बोल्ड नायिका रेवती क्षेत्री (हेर्नुहोस् फोटो फिचर )

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...