सरकारले बजेटको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ : पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

पूर्व अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुरेन्द्र पाण्डेले आगामी बजेटलाई परिणाममुखी बनाउन यसको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै नेता पाण्डेले बजेटमा उल्लेखित कार्यक्रमको कार्यान्वयनको पाटोलाई निगरानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पुँजीगत र विकास खर्चलाई बढाउन राज्य संयन्त्रको भुमिका महत्वपुर्ण हुने भन्दै त्यसको सुधार नगरे, वर्तमान अवस्थामा सुधार नहुने उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...