यस्तै ताल हो भने नेकपा पनि तासको घरजस्तै ढल्छ : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले विचारमा स्पष्ट नभए कम्युनष्टि पार्टी तासको घर जस्तै ढल्ने बताएका छन् ।

विश्वका धेरै देशमा सत्ता र शक्तिमा आएका कम्युनिष्ट पार्टीहरु विघटित भएको उल्लेख गर्दै उनले परिवर्तित सन्र्दमा नेकपा पनि राजनीतिक कार्यदिशा र विचारमा प्रष्ट हुनुपर्ने बताए ।

युवा संघ नेपालले आफ्नो २९ औ स्थापना दिवको अवसरमा काठमाडौंमा बुधबार गरेको कार्यक्रममा पोखरेलले पार्टीको राजनीतिक कार्यदिशा स्पष्ट हुनुपर्ने बताए । अब नेकपा भित्र राजनीतिक कार्यदिशाको लागि सार्थ बहस र छलफल हुनु पर्ने पोखरेलको भनाई छ ।

नेता पोखरेलले पार्टी तजबिजि हिसाबले होइन स्पष्ट कार्यदिशा र नीति सहित चलाउनु पर्ने उनको भनाई । पार्टीलाई व्यबस्थित गर्नका लागि श्रृखलाबद्ध कमिटि प्रणाली अपनाउनु पर्ने उनको भनाई छ । नयाँ पार्टीमा पुरानो अभ्यासले निरन्तता पाए त्यसले पार्टीको दुगर्ति हुने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...