१६ फोटोमा हेर्नुहोस् साउथ फिल्मकी सुपरहिट नायिका काजल अग्रवाल



हाम्रो इकोनोमि

 

दक्षिण भारतीय (साउथ इण्डियन) चलचित्र हेर्ने जो-कोहीका लागि पनि सु-परिचित नाम हो – काजल अग्रवाल । साउथ फिल्म हेर्ने तर काजल अग्रवाललाई मन नपराउने दर्शक सायदै होलान् ।

उमेरले ३० कटिसक्दा पनि आफ्नो लोभलाग्दो अभिनय र सुन्दरताका कारण उनले अझै सबै दर्शकको मन मुटुमा राज गर्न सफल छिन् ।

उनले प्रायजसो तेल्गु चलचित्रमा अभिनय गरेकी छिन् भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ ।

सन् २००४ मा आएको बलिउड चलचित्र ‘क्युं हो गया ना’ बाट उनले आफ्नो अभिनय यात्राको सुरूवात गरेकी थिइन् ।

उनका हिन्दी चलचित्रमा ‘सिंघम’, ‘स्पेशल २६’, ‘दो लफ्जो की कहानी’ सुपरहिट छन् । त्यस्तै उनले अभिनय गरेका दक्षिण भारतीय चलचित्र ‘मगधिरा’, ‘थुप्पाकी’, ‘चन्दा मामा’ चर्चित छन् ।

हेर्नुहोस् उनै सुपरहिट नायिका काजल अग्रवालको फोटो फिचरः

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...