कुन उमेरका महिलासँग सम्बन्ध राख्दा सन्तुष्टी मिल्छ ? यस्तो छ नयाँ अध्यायन ! भिडियो सहित )



 

कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् ।

सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।

महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् ।त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।

यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।

अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीलेगरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

 

अक्सर श्रीमतिभन्दा श्रीमान्को उमेर बढी हुने गर्छ । बलिउडमै हेर्ने हो भने, अधिकांश अभिनेत्रीका श्रीमान् उनीहरु भन्दा निकै पाको छन् । कतिपय त दोब्बर उमेरका पनि । भनिन्छ, युवतीहरु विन्दास एवं कम उमेरका केटासँग डेट गर्छन् । तर, विवाहका लागि भने आफुभन्दा बढी उमेरकै पुरुष खोज्छन् । यसमा उनीहरुको सामाजिक, आर्थिक सुरक्षा पनि गाँसिएर आउँछ । युवतीहरु अपरिपक्क युवासँग दाम्पत्य सम्बन्ध गाँस्न चाहँदैनन् । बरु आफुभन्दा निकै पाको उमेरकासँग उनीहरु राजी हुन्छन् ।

 

उस्तै उमेरका युवायुवतीले एक अर्कालाई मनपराउनु वा एक अर्काबीचमा आकर्षण हुनुलाई स्वभाविकै मानिन्छ । तर कहिले काँही उमेरमा ठूलो अन्तर भएका महिला पुरुषबीचमा पनि प्रेमसम्बध देख्न सकिन्छ । अझै विशेषगरी कार्यक्षेत्र वा कार्यालयमा युवतीहरु आफूभन्दा धेरै उमेरका पुरुषहरुतर्फ आकषिर्त भएको देख्न सकिन्छ । त्यसैले आजभोली यसलाई आश्चर्यजनक रुपमा हेरिँदैन । यसलाई सामान्य कुरा मान्न थालिएको छ ।

हाम्रै वरिपरि यस्ता धेरै उदाहरणहरु देख्न सकिन्छ जसमा जागिरे महिलाहरु आफ्नो कार्यालयका सिनियर वा हाकिमको प्रेमजालमा फसेका छन् । यस्ता सम्बन्धमा रहेका सबै युवतीहरुले उमेरदार पुरुषसँग टिकाउ र स्थायी सम्बन्ध बनाउन चाहेका छन् भन्ने छैन् । कैयौं युवतीहरुले यसै चक्करमा आफ्नो जीवन बर्बाद पनि गर्छन् । यस्तो सम्बन्ध काँचको महलको रुपमा छिटै ढल्छ ।

कुरा जब विवाहको हुन्छ तब यस्तो सम्बन्धको आधार कमजोर हुन्छ । तर, मानिसको मन पनि अचम्मको हुन्छ । कसैको मनमा कोही बस्यो भने त्यहाँ उमेरको सीमा र जन्मको बन्धनले केही अर्थ राख्दैन । धेरै उमेरको अन्तर भएको प्रेमसम्बन्ध त्यति टिकाउ नहुने भएकाले धेरैले यसलाई एकअर्काको कमजोरीलाई उपयोग गरेर आफ्नो फाइदा लिने हतियारको रुपमा पनि लिन्छन् ।

यो पनि पढ्नुहोस

हनिमुनबाट फर्किएकी छोरीले आमालाई बेडरुम देखि सबै कुराहरु, यसरी बताएपछि ,

के तपाईंले कहिले आफ्नी आमासँग निर्धक्क भएर सेक्सबारे कुराकानी गर्नुभएको छ ? के सेक्सबारे कुरा गर्नु तपाईंलाई नराम्रो वा लाज लाग्छ ? यदि यसको उत्तर ‘हो’ भने तपाईंले यो भिडियो पक्कै हेर्नुपर्छ । ‘खाने मे क्या हे’ नामबाट युट्युबमा अपलोड गरिएको यो भिडियोमा हनिमुनबाट फर्किएकी छोरीले आमालाई बेडरुमको स–सानो कुरा निकै खुलेर गरेकी छिन् तर एउटा नयाँ तरिकामार्फत । ती युवतीले किचनमा कुकुरमा सिटी लागेको, कराईमा मसाला भुटेको बारे वर्णन गर्दै आफ्नो सेक्स लाइफबारे आफ्नी आमालाई जानकारी दिन्छिन् । छोरीले आमालाई आफ्नो चरमोत्कर्षबारे पनि बताउँछिन् ।

ब्लशको तर्फबाट जारी उक्त भिडियोमा छोरीले घरकी सहयोगीको अगाडि नै आमासँग खुलेर कुराकानी गर्छिन् । उनी आमालाई महिलाले आफूलाई मनपर्ने कुराहरु गर्नुपर्ने पनि सल्लाह दिन्छिन् । यो भिडियोको स्क्रिप्ट आकंक्षा सेदा र राधिका आनन्दले लेखेका हुन् जबकी निर्देशन पनि आकांक्षाले नै गरेकी हुन् । जुलाई ९ तारिखमा अपलोड गरेको उक्त भिडियोलाई अहिलेसम्म २० लाखभन्दा बढिले हेरिसकेका छन् । कुराकानीकै क्रममा ती युवतीलाई थाहा हुन्छ कि उनकी आमाले कहिले पनि चरमोत्कर्ष हाँसिल गरेकी छैनन् ।भिडियोको अन्त्यमा आमा आफ्नी छोरीसँगै हाँस्छिन् र सहयोगी पनि दुबैको कुराकानीमा भाग लिन्छिन् ।

कस्ता युवती हरु भाग्यशाली हुन्छन ,जानीराखौँ यी अंग हुन्छन् , ठू..पुरा पढ्नुहोस ‘, महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ ।पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ । आज हामी महिलाहरूको ती अंगको बारेमा चर्चा गर्दैछौं, जुन ठूलो भएमा महिलाहरूलाई भाग्यशाली भनिन्छ । ठूलो कान- जुन महिलाको कान ठूलो हुन्छ, उनीहरूको उमेर लामो हुन्छ र भाग्यशाली मानिन्छ । लामो कपाल- महिलाहरूको लामो कपाल भाग्यशाली हुनुको निशानी हो ।

लामो हात- जो महिलाको हात लामो हुन्छ, उनीहरूलाई सुख र ऐश्वर्य मिल्छ । लामो खुट्टा- लामो खुट्टा भएका महिलाहरूलाई लक्ष्मी समान शुभ मानिन्छ । ठूलो नाइटो- जो महिलाको नाइटो ठूलो र गहिरो र दायाँतर्फ मोडिएको हुन्छ भने उनीहरू धनवान र भाग्यशाली हुन्छन् । लामो घाँटी- जो महिलाको घाँटी लामो हुन्छ, उनीहरू परिवारको लागि धनवान र भाग्यशाली हुन्छन् ।यो पनि हेर्नुहोस प्रधानमन्त्री ओलीले भने–निर्मला पन्तको हत्यारा पत्ता लाग्थ्यो, तर…पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ निर्मला पन्तको हत्यारा यसअघि नै सजिलै पत्ता लाग्थ्यो’ भन्ने दाबी गरेका छन् । राजनीतिक दल र गैरसरकारी संस्थाका कारण हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । मंगलबार नेकपा संसदीय दलको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणबारे भने, ‘निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो ।’ निर्मला पन्त प्रकरणलाई राजनीतिक मुद्दा बनाएर सरकारका विरुद्ध सुरुदेखि नै तमासा देखाउने काम भएकाले हत्यारा पत्ता लाग्न नसकेको प्रधानमन्त्री ओलीले दाबी गरे ।संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले १२ वर्ष अगाडिका अपराधका मुद्दाहरुमा गिरफ्तार भइरहेका छन् । व्यापक रुपमा गिरफ्तार भइरहेका छन् । एउटा निर्मला पन्तको केस, त्यो सजिलोसँग पत्ता लाग्थ्यो । तर, राजनीतिक पार्टी र गैरसरकारी संस्थाहरु मैदानमा उत्रिए । … पहिलो दिनदेखि सरकारका विरुद्ध तमासा गर्ने काम सुरु भयो ।’

प्रधानमन्त्रीले अगाडि भने, ‘घटना घट्न पाएको छैन, फलानोलाई किन गिरफ्तार गरेको, फलानोलाई किन गिरफ्तार नगरेको, भनियो’ प्रधानमन्त्रीले भने, ‘राजनीतिक पार्टीका कारण निर्मला पन्तबारे निश्पक्ष छानविन हुन पाएन ।’ निर्मला पन्तका बुबा र आमालाई मानसिक सन्तुलन गुमाउने गरी राजनीतिक खेलौना बनाइएको प्रधानमन्त्रीले आरोप लगाए । ‘निर्मलाका बुबा र आमालाई घेरेर बन्दीजस्तो बनाइयो ।

मानसिक सन्तुलन गुमाउने अवस्थामा पुर्‍याइयो’, प्रधानमन्त्रीले भने, ‘यो प्रवृत्ति उचित होइन ।’ निर्मला पन्त प्रकरणबाहेक अन्य अपराधका घटनामा भने सरकारले सफलता हात पारिरहेको प्रधानमन्त्रीले दाबी गरे । देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको उनले आफ्नो दलका सांसदहरुलाई सुनाए । निर्मला पन्तको हत्यारा पत्ता नलागे पनि देशमा शान्ति सुरक्षाको स्थितिमा अभुतपूर्व सुधार देखिएको प्रधानमन्त्रीले दाबी गरे । उनले भने, ‘त्यो एउटा घटना पत्ता लागेन, तर अरु तमाम घटनाहरुमा अपराध यसरी पत्ता लागेको छ कि अहिलेजति समाजमा शान्ति सुव्यवस्था कायम भएको छ, त्यति विगत निकै धेरै वर्षदेखि कायम भएको थिएन ।’निर्मला पन्तको हत्यारा पनि समय क्रममा पक्राउ पर्ने र यो घटनालाई राजनीतिक गर्नेहरुको पनि खुलासा हुने प्रधानमन्त्रीले दाबी गरे ।

प्रधानमन्त्री ओलीले निर्मला पन्त हत्या प्रकरणमा ‘तमासा देखाइएको’ भनेता पनि स्थानीय प्रहरी प्रशासनले छानविनमा सुरुदेखि नै लापरवाही गरेका कारण पीडितको पक्षमा सहानुभूति राख्नेहरु आन्दोलनमा उत्रिएका थिए । स्थानीयबासीहरु आन्दोलनमा नउत्रिएको भए यो घटना त्यत्तिकै सामसुम हुने स्थिति थियो । किनभने, देशभरिका यस्ता बलात्कारका कैयौं घटनाहरु त्यत्तिकै सामसुम हुँदै आएको स्थिति छ ।

त्यसो त निर्मला पन्तका हत्यारालाई कारवाही गर्ने वा यो घटनाको छानविन गर्ने कार्यमा स्थानीय प्रहरी प्रशानबाट लापरवाही भएको कुरा स्वयं ओली सरकारले स्वीकार गरिसकेको छ । अनुसन्धानमा लापरवाही गरेको आरोपमा केपी ओली नेतृत्वको सरकार आफैंले कञ्चनपुरका एसपी लगायत प्रहरी टोलीलाई निलम्बनको कारवाही गरेको अवस्था छ ।गौतम बुद्ध रङ्गशाला बन्छ ’ भन्दै आए चर्चित कलाकार बद्रि पंगेनी र पूर्णकला बि.सी .

चर्चित गायक बद्री पंगेनी र पूर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् ।धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेटसम्बन्धी गीत सार्वजनिक गरेका हुन् ।‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । गीतमा पूर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणीय कार्यहरु समावेश गरिएको छ । खेलाडीहरुले संसारभर नेपाल चिनाइरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्री पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तली फाउन्डेशनको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको