अब एक घण्टा सेक्स गरे पनि झर्दैन । यस्तो तरिका हेर्नुहोस भिडियो सहित



हाम्रो इकोनोमि

 

हस्तमैथुन भन्नाले हातको माध्यमबाट खेलाएर वा विभिन्न प्रकारले यौन आनन्द लिने कार्य हो ।तर यसको विषयमा धेरैलाइ थाहा छैन ।

कति यसको शिकार भइराखेका छन । कतिपय हस्तमैथुन गर्न हुने हो कि होइन भनेर यसैगरी कोही हस्तमैथुन गर्ने र पछि पछुताइरहेका हुन्छन ।

तर यसबारे चिन्ता नलिनुहोस यो प्राकृतिक कुरा हो । यसलाइ तपाइले कुनै हिचकिचावट नै गर्न सक्नुहुन्छ । यसले ठिक उल्टो अर्थात हस्तमैथुन एक स्वस्थ यौन जीवनको महत्वपूर्ण हिस्सा हो भनेर विशेषज्ञहरु बताएका छन् । यसले पुरुष र महिला दुवैलाइ धेरै नै फाइदा गर्ने बताइएको छ । विशेषज्ञहरुका अनुसार हस्तमैथुनका धेरै फाइदाहरु छन ।

महिलाहरुको लागी यसले धेरै फाईदा पुर्याउने देखिएको छ । महिनावारीसँग जोडिएको दुखाई हटाउनका लागि हस्तमैथुनले सहयोग गर्छ । हस्त मैथुन गर्दा निक्लने तरल पदार्थले दुखाइ कम गर्छ र राहत दिन्छ । हस्तमैथुनबाट निस्कने झोलिलो पदार्थले योनीमा हुने सुखापन हटाउँछ र दुखाइ कम गर्ने भएकाले फाइदा भएको फिनवर्ग स्कूल अफ मेडिसिनमा स्त्री तथा प्रसूती रोगका प्रोफेसर लारा स्ट्रीचर बताएकी छिन ।

हस्तमैथुनले यौन जीवन बिग्रन्छ भन्ने बुझाइ छ ।

तर यो गलत मान्यता स्थापित भएको बताइएको छ । यो ठ्यक्कै उल्टो हुन्छ । हस्तमैथुनले मजबुद यौन सम्बन्ध बनाउन सहयोग पुगी फाइदा हुने हुन्छ ।

त्यस्तै हस्तमैथुन पछि निकै मिठो निन्द्रा लाग्छ । विशेषगरी पुरुषहरुका लागि निन्द्रा नलाग्ने समस्याबाट छुट्कारा पाउनका लागि यो सबैभन्दा सुरक्षित र उपयोगी तरिका भएको फ्रेन्च इन्स्टीच्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको विशेषज्ञहरु बताउँछन् ।

किनकि हस्तमैथुनपछि पुरुषमा यौन इच्छा पूरा हुन्छ र निन्द्रा लाग्ने समेत बताएका छन् ।

त्यसैगरी हस्तमैथुनले शारिरिक र मनौबैज्ञानिक स्तरमा आरम महशुस हुन्छ । हस्तमैथुनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र संक्रमण हुनबाट जोगाउँने सेक्सुअल एण्ड रिलेशनसीप थेरापीले जनाएको छ ।

अनुसन्धानका अनुसार जुन मानिसमा आर्गेज्म धेरै हुन्छ उसलाई इम्युनोग्लोबिन ए को मात्रा धेरै हुने भएकाले यसबाट बचाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...