पूर्वपत्नी मीनाले हास्यकलाकार मनोजलाई यसरी दिइन् जन्मदिनको शुभकामना



हाम्रो इकोनोमि
 

हास्यकलाकार मनोज गजुरेलको आइतबार परेकाे  जन्मदिनमा उनकीपुर्व पत्नीले सामाजिक सन्जाल फेसबुक मार्फत सुभकामना दिएकी छिन् ।

२०३१ मा ताप्लेजुङको खेबाङमा जन्मिएका गजुरेल आइतबारदेखि ४५ औँ बसन्तमा टेकेका छन् ।

गजुरेलकी पूर्व पत्नी मिना ढकालले उनको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी हुन् ।

मीनाले पूर्व पती मनोज गजुरेललाई जन्मदिनको शुभकामना दिंदै भनेकी छिन्, कसरी बिर्सन सक्छु ! मेरो हर खुशी अनि हाँसोमा संधै दुखि भइ, मेरा दुख अनि आँशुमा खुशी भै, करिव २२ वर्ष वैवाहिक जीवनको यात्राका यात्रुको जन्मदिन ! आगामी दिनको लागी असिम शुभकामना मेरा सन्तानका बुवा अनि नेपालका ख्यातीप्राप्त वास्तविक कलाकारलाई ।।

मिनाकाे फेसबुक स्टाटसः

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...